जुम्ला : सांसद विकास कोषको चार करोड रकम स्याउको बगैँचा व्यवस्थापनमा खर्च गरिने भएको छ। जुम्लाका प्रतिनिधिसभाका सदस्य गजेन्द्र बहादुर महतको सांसद विकास पूर्वाधार कोषको बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने बताए।
यस अघि जुम्लामा दिइएका टुक्रे योजनाले कृषिमा परिवर्तन नआएको भन्दै स...