बर्दिया : जिपले साइकललाई ठक्कर दिँदा एकको मृत्यु भएकाे छ। ठाकुरबाबा नगरपालिका-३ दम्कीस्थित भुरिगाउँबाट गुलरियातर्फ आउँदै गरेको भे १ ज ८७९ नम्बरको बलेरो जिप साइकलयात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो।मृत्यु हुनेमा मधुवन नगरपालिका–५ बस्ने ८० वर्षीया रुप्सी कुमाल छन् । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा १० जना घाइते भएका छन्।घाइते हुनेमा गुलरिया नगरपालिका–७ का ७० वर्षीय चक्रपाणी घिमिरे, गेरुवा गाउँपालिका–३ बस्ने १९