लुम्बिनीका मुख्यमन्त्री र आयोगका उपाध्यक्षबीच भेटवार्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.  मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित योजना आयोगकाे कार्यालयमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल...