रुस भ्रमण उपलब्धिमूलक भयाे : मन्त्री गहतराज

काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । रुस सरकारको औपचारिक निमन्त्रणामा भ्रमणमा जानुभएका मन्त्री अथक आज शुक्रवार बिहान स्वदेश फर्कनुभएको हो ।  स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्णरूपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको छ । रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद कुटनीतिमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।  भ्रमणक...

सम्बन्धित सामग्री

खेलकुद मन्त्री गहतराज रुस भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री गहतराज शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । मन्त्रालयका सचिव डा। दामोदर रेग्मी सहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री गहतराज स्वदेश […]

रुस भमण उपलब्धिमुलक – खेलकुद मन्त्री गहतराज

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री गहतराजसहितको बक्सिङ टोली शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गहतले भ्रमण पूर्ण रुपमा उपलब्धिमुलक भएको प्रतिक्रिया दिए […]

बक्सिङको पहल र राखेपको खर्चमा खेलकुदमन्त्रीको रुस भ्रमण, सदस्यसचिव गएनन्

२० जेठ, काठमाडौं । नेपाल बक्सिङ संघको पहल र राष्ट्रिय खेलकुद परिषद (राखेप)को बजेटमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र सचिव डा. दामोदर रेग्मीसहितको ८ सदस्यीय टोली रुस भ्रमणमा निस्किएको छ । रुसको मस्कोमा हुने रुस–नेपाल खेलकुद सहयोग कार्ययोजनामा सहभागी हुन मन्त्री गहतराज नेतृत्वको टोली रुस भ्रमणमा निस्किएको हो । मन्त्री गहतराजले सो कार्यत्रलममा आफू […]