काठमाडौं, २९ पुस । राष्ट्रिय सभाकी उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) को नेता शशिकला दाहाल कोरोना संक्रमित भएकी छिन् । स्वास्थ्य अवस्था सामान्य भएकी दाहाललाई केही दिनअघि कोरोना संक्रमण भएको पुष्टि भएको जनाइएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशन सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ लगायत नेताहरूलाई कोरोना संक्रमण पुष्टि भएको […]