उज्यालो नेपाल पार्टी घोषणामा सुमनाले भनिन्- म एकताको पक्षमा छु

उनले भनिन्, ' धेरैले सुमना कहाँ छिन् भनेर सोध्छन्। सुमना एकतामा छ। एकता हुनैपर्छ।'