अविरल बर्षाले महोत्तरीमा ११ जनाको घर भत्कायो

४ कात्तिक, जनकपुरधाम। केही दिनको अविरल बर्षाले महोत्तरीमा ११ जनाको घर भत्काएको छ । जिल्लाको बिभिन्न ठाउँका ११ जनाको घर भत्किँदा लाखौंको क्षति भएको छ । भंगहा नगरपालिका-६ संग्रामपुरमा मात्रै चार जनाको घर भत्किएको छ । यहाँका मनोज यादवको घर, सोही ठाउँका रवीदुखा यादवको घर, मैतुन खातुनको घर, रामएकवाल यादवको घर बर्षाका कारण भत्किएको छ […]

सम्बन्धित सामग्री

बुढिगंगा नदीको कटानले बाजुरामा चार घर भत्कायो

बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर २ भौनेरामा बुढिगंगा नदीको कटानले चार  घर भत्किएका छन ।  मंगलबार राति अबिरल वर्षासंगै बुढिगंगा नदीमा पानीको बहाब बढेपछि  चार वटा घर कटानमा परेका हुन्...

मनाङमा बाढीले चार घर भत्कायो, ४० घर प्रभावित

लमजुङ । अविरल वर्षाका कारण आएको बाढीले मनाङ जिल्ला सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको छ । एक घरमा आशिंक क्षति पुगेको र ४० घर प्रभावित भएका छन् । डुबानमा परेको एवं क्षति पुगेका घरबाट सुरक्षित स्थानमा सामान स्थानान्तरण गरिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क्षति नहुने […] The post मनाङमा बाढीले चार घर भत्कायो, ४० घर प्रभावित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.