चिनियाँ कम्पनीले बनायाे जीपीयु चीप, क्वान्टम कम्प्युटिङमा नयाँ युग भएकाे दावी

चिनियाँ प्रविधि फर्मले जिपियू चिप लञ्च गरेर कम्प्युटिंगको लागि नयाँ युग हुने दावी गरेका छन् । बाईरेन टेक्नोलोजी नामक चिनियाँ प्रविधि फर्मले ७ न्यानोमिटरको ग्राफिक प्रोसेसिंग यूनिटको निर्माण गरेको छ । कम्पनीले यस चिपको एकदमै राम्रो कम्प्युटिंग क्षमता रहेको दावी गरेको छ । यो चिपको नाम बिआर १०० रहेको छ र यो चिप बजारमा रहेका अरु चिप भन्दा तीन गुणा राम्रो रहेको कम्पनीले दावी...