लव गाउँले : सुजिता डङ्गोललाई क्लास नसकुन्जेल सकसक भइरह्यो । ऊ दुई-तीन पटक शौचालय गइसकेकी थिई । फेरि सरलाई सोध्न लाजमर्दो हुन्थ्यो । त्यसमाथि केटाहरू हाँस्न सक्थे । ऊ कहिले किताबको पाना पल्टाउँथी त कहिले कापीमा केही लेख्थी । कहिले भने हात कम्मर मुनिसम्म पुर्याउन खोज्थी तर रोकिन्थी । सँगै बस्ने उसको साथी जस्को बिहा भैसकेको […]