‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’

काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते भाटभटेनी सुपरमार्केट र मीनबहादुर गुरुङले अकल्पनीय क्षति ब्यहोरे । त्यसदिन नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीका १२ स्टोरमा आन्दोलनकारीका नाममा अराजक समूहले आगो झोसे । उक्त दिन बौद्धस्थित भाटभटेनी जलाउन उत्रिएकामध्ये कम्तीमा ७ जना जलेर मारिए । उनीहरूको आजसम्म पहिचानसमेत हुन सकेको छैन । पहिचान नभएका […]