कुलमान लक्षित शंकर पोखरेलको प्रश्न: योजना ल्याउनेले नै श्रेय पाउने दिन कहिले आउला ?

उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताएका छन् ।