कांग्रेस केन्द्रीय सदस्यमा रसुवाका मोहन आचार्य विजयी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रसुवाका नेता मोहन आचार्य विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशनबाट उनी खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका हुन् । पार्टी कार्यालय सानेपामा सम्पन्न मतगणनाअनुसार उनले १७५१ मत प्राप्त गरे । आचार्य प्रतिनिधिसभा सदस्य समेत हुन् ।  

सम्बन्धित सामग्री

रसुवाको समृद्धि नै मेरो प्रमुख प्राथमिकता – मोहन आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्जिनियर मोहन आचार्यले निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

रसुवामा कांग्रेसको उम्मेदवार मोहन आचार्य

काठमाडौं : आगामी मङ्सिर ४ गते निर्वाचनका लागि रसुवामा कांग्रेस केन्द्रीय सदस्य एंव निर्वतमान सांसद मोहन आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेश सभामा भने क्षेत्र क मा नेपाली कांग्रेसका नेता एंव निर्वतमान प्रदेश सांसद प्रभात लामाले टिकट पाएका छन्। भने प्रदेश सभा क्षेत्र…

रसुवाका पाँच वटै गाउँपालिकामा कांग्रेसको विजय निश्चित – केन्द्रीय सदस्य आचार्य

रसुवाबाट प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य यस पटक पाँच वटै गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गर्ने दाबी गर्छन् ।