सरकारले थाल्यो डेंगी नियन्त्रणका लगि कार्यालय सरसफाइ अभियान, २२ हजार संक्रमित, ११ को मृत्यु

सरकारले डेंगीको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो ।

सम्बन्धित सामग्री