सीपी खेतानले १ खर्बमा बेचे गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको सेयर
१८ साउन, काठमाडौं । खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बेचेका छन् ।
सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको …