काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता एवंम प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले एनसेलको अरबौँ भ्रष्टाचार रोक्न सरकारसँग आग्रह गरेका छन्। सोमबार एक भिडियोमार्फत उनले यस्तो आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘नेपालमा टेलिकम खोलेको ३० बर्षपछि नेपाल सरकारलाई हस्तारन्तरण गर्नुपर्ने हुन्छ तर एनसेलले नेपाल सरकारलाई हस्तान्तरण गर्नुको सट्टा उसले एउटा प्राइभेट कम्पनीलाई बेचेर र त्यो पनि […]