विवाह पञ्चमी महोत्सव : गंगासागरमा मटकोर विधि सम्पन्न

जनकपुरधाम : ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–सीता विवाह महोत्सवअन्तर्गत मटकोर विधि सम्पन्न भएको छ। मिथिलाको विधिविधानअनुसार जनकपुरधामस्थित गंगासागर पोखरीबाट मडवाका लागि पवित्र माटो उत्खनन् गरिने विधिलाई मटकोर भनिन्छ। सोही उत्खनन् गरिएको माटो जानकी मन्दिरमा ल्याएर मडवा बनाउने गरिन्छ। त्रेता युग...

सम्बन्धित सामग्री

सीताको मटकोर गंगासागरमा (फोटो फिचर)

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको आज पाँचौ दिन अर्थात् मटकोर विवाहको अघिल्लो दिन गरिने विधि हर्षोउल्लासका साथ सम्मन्न भएको छ । भोलि बुधबार सीता र रामको विवाह हुनेछ ।  प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित गंगाासागर सरोवरमा मंगलबार सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत मटकोर विधि सम्पन्न भएको छ ।