शिवानीसँग फरहानको विवाहमाथि पिता जावेद अख्तरले भने, ‘नीजि कुरामा दखल दिन्नँ’

बलिउडका चर्चित लेखक जावेद अख्तर आफ्नो बयानका लागि चिनिन्छन् । उनी सोसल मिडियामा पनि मानिसहरुलाई भिन्न भिन्न मौकामा जवाफ दिइरहन्छन् । उनको यस्तै दृष्टिकोण बच्चाका लागि पनि छ । उनका अनुसार उनका बच्चा अब हुर्किसकेका छन् र उनीहरुलाई आफ्नो गोपनियताको पूरा अधिकार छ । उनी आफ्ना बच्चालाई कहिले पनि उनीहरुको नीजि कुरा सोध्दैनन् ।आफ्नो जन्मदिनको मौकामा जावेद अख्तरले भने, ‘जब मानिसहरु मलाई जन्मदिनमा केक काट्न भन्छन् तब मलाई थोरै अचम्म लाग्छ किनभने अब म बच्चा होइन । जन्मदिन एउटा उत्सव हो, माया छ भने सा

सम्बन्धित सामग्री

विवाह बन्धनमा बाँधिए फरहान र शिवानी

अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दान्डेकर विवाहको बन्धनमा बाँधिएका छन् । दुई जनाले शनिबार पिता जावेद अख्तरको खण्डालास्थित फार्म हाउसमा विवाह गरेका हुन् ।शुक्रबार राति जोडीको संगीत समारोह थियो । रिपोर्टका अनुसार विवाहमा उनीहरूको परिवारका सदस्य, नजिकका साथीका साथै बलिउडबाट आलिया भट्ट, रितेश सिधवानी, ऋतिक रोशन, आमिर खान, डिनो मोरिया र राकेश ओमप्रकाश मेहरा लगायत सेलिब्रिटी समेल थिए । फरहान र शिवानी करिब ४ वर्षदेखि सम्बन्धमा थिए । र लिभ इनमा बस्दै आइरहेका थिए । केही समय लुकाएपछि

फरहान र शिबानीको विवाह मौरिससमा हुने

एजेन्सी, २६ माघ । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर पछिल्लो केही दिनदेखि गायिका शिबानी दांडेकरसँगको विवाहलाई लिएर लगातार चर्चामा छन्। अब फरहान–शिबानीको विवाहको सेलिब्रेशन मौरिससमा हुने खबर आएको छ । हालै, फरहान अख्तरका पिता जावेद अख्तरले फेब्रुअरी २१ मा मुम्बईको अदालतमा विवाह दर्ता गर्ने कुरा पुष्टि गरेका थिए। उनले दुवैले अदालतमा विवाह दर्ता गर्ने […]

फरहान अख्तर र गायिका शिवानीबीच फेब्रुअरी २१ मा बिहे हुँदै

मुम्बई । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दांडेकरले फेव्रुअरी २१ मा बिहे गर्ने भएका छन् । फरहानका पिता तथा गीतकार जावेद अख्तरले यसबारे पुष्टि गरेका हुन् । उक्त मितिमा दुबैले कोर्ट म्यारिज गर्ने र त्यसपछि वैवाहिक सेलिव्रेसन जानकारी उनले दिए । बिहे लगत्तै खंडालास्थित फार्महाउसमा एक पारिवारिक जमघटसमेत हुनेछ । उनीहरुको […]