अलपत्र यात्रुलाई दिल्ली लगियो

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौं-दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका एक सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमले सोमवार अपराह्नको उडानमार्फत दिल्ली लगेको छ ।