परराष्ट्र मामिलामा राजनीति हावी हुने प्रवृति रोक्नैपर्छ : पूर्व परराष्ट्र सचिव आचार्य

काठमाडौं । ‘हाम्रो परराष्ट्र मामिलामा राजनीति हावी हुने गरेको छ । राष्ट्रहितभन्दा पार्टी र व्यक्तिगत फाइदाका लागि परराष्ट्र नीतिलाई राजनीतिकरण गर्ने गरिएको छ । राजनीतिक लाभका लागि हाम्रा आन्तरिक मुद्दामा पनि छिमेकी राष्ट्रहरू र शक्ति राष्ट्रहरुको हस्तक्षेप खोज्ने र सँगसँगै कुनै एक शक्तिको पक्ष लिने प्रवृति छ । यस्तो प्रवृतिलाई हामीले रोक्नैपर्छ । परराष्ट्र नीतिमा […]