काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । अनेरास्ववियुले केन्द्रीय महाधिवेशन सम्पन्न गर्न एक हजार एक सय ११ सदस्यीय सम्मेलन जनपरिचालन कमिटी गठन गरेको छ । नेपाल ल क्याम्पसमा आइतबार अध्यक्ष सुनिता बरालको अध्यक्षता आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलाले उपाध्यक्ष उमेश आचार्यको नेतृत्वमा जनपरिचालन समिति गठन गरेको […]