महेश बस्नेतको दाबी- केहीले आलोचना गरेपनि अधिकांश सदस्यले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्नुभयो

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सदस्यहरूले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन लगायतका विषयका धारणा राखेका छन् । मंगलबार ललितपुरमा बसेको बैठकमा ९६ जना सदस्यहरूले धारणा राखेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। उनले केही सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरे पनि अधिकांश सदस्यहरूले समर्थन गरेको दाबी गरे । अध्यक्षको प्रतिवेदनले वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशको सही […]