भोटेकोसी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण बाढीका कारण उत्पादन क्षेत्रमा एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा परेको क्षतिको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ३५ लाख आवश्यक पर्ने देखिएको छ । […]