बजेट छुट्ट्याएपछि चन्द्रागिरि सडक पुगे भौतिकमन्त्री ज्वाला

१७ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला गणेशमान सिंह मार्ग (थानकोट–चन्द्रागिरि– चित्लाङ) सडक अवलोकन गर्न पुगेका छन् । बुधबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसहित मन्त्री ज्वाला उक्त सडक अवलोकन गर्न पुगेका हुन् । बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख […]

सम्बन्धित सामग्री

थानकोट–चन्द्रागिरि सडक : थप छ करोड बजेट विनियोजन

सरकारले थानकोट–चन्द्रागिरि सडकमार्गलाई थप छ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम गरेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप खेपेको भन्दै आलोचना भएपछि सरकारले सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ ।