‘परिणाम अपेक्षाकृत आएन, तत्काल बैठक बसेर गृहकार्य गर्नैपर्ने भएको छ’

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनबाट सोचेजस्तो परिणाम नआएको बताएका छन्। गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन्। गोरखामा गठबन्धन सफल भए पनि अपेक्षाकृत मत नआएको भन्दै उनले देशभरमै अपेक्षा गरे अनुसार नतिजा नआएको बताए। ‘ गोरखामा परिणाम सुखद नै भएको छ, हाम्रा सबै उम्मेदवार विजयी हुनुभएको छ तर हाम्रो अपेक्षा जसरी परिणाम भन्ने थियो त्यस्तो चाहिँ अलि