भाइरल भयो पानीमा यी नायिकाको बोल्ड अवतार [तस्वीरहरू]

भारतीय टिभी नायिका मोनालिसा अहिले माल्दिभ्स भ्रमणमा छिन् । माल्दिभ्समा रहँदा उनले निकै मनोरञ्जन लिइरहेकी छिन् । उनले सामाजिक सञ्जालमा माल्दिभ्सको रमाइलो लिँदै गरेको आफ्नो बोल्ड तस्वीर शेयर गरेकी छिन् । उनले निलो रंगको बिकिनी लगाएकी छिन् । निलो समुन्द्रको किनारमा स्विमिङ पूलमा उनले डुबुल्की मारेकी छिन् । उनी पानीमा तैरिरहेको तस्वीरमा देख्न सकिन्छ । उनले तस्वीर शेयर गर्दै लेखेकी छिन्- अच्छा वक्त और टैनिंग लाइन्स । उनले यस समय तथा यस तस्वीरलाई खास समयको रुपमा अर्थ्याएकी छिन् । अहिले सामाजिक सञ्जालमा यो तस्वीर भाइ...