काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएसअन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो लैजान आग्रह गरेका छन् ।
कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँगको भेटमा रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी बसेकालाई छिटो लैजान...