काठमाडौं । एकले अर्काको प्रस्ताव अस्वीकार गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीचको एकीकरण प्रक्रियामा ढिलाइ भएको छ । दुई पार्टीबीच छलफल हुँदै आए पनि पछिल्ला दिनमा छलफल भएको छैन । एकले अर्कालाई दोष लगाइएका कारण पनि पार्टी एकता हुन नसकेको हो । त्यस्तै, दुई पार्टीका शीर्ष नेताहरूबीच नेतृत्व र वरीयता क्रमको विवादका …