‘ताण्डव’ विवादपछि सैफ र करिनाको घर अगाडि प्रहरीको सुरक्षा

वेव सिरिज ‘ताण्डव’ विवादमा परेको छ । यो सिरिज विवादमा परेसँगै यसमा अभिनय गर्ने कलाकारहरुको निजी जीवनमा पनि यसको असर पर्ने संकेत देखिएको छ । बलिउड नायक सैफअली खान र नायिका करिना कपुरको घर अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । यो सिरिजमा नायक खानले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसैले, पनि यो […]

सम्बन्धित सामग्री

‘तान्डव’ माथि बबाल, सैफ करिनाको घरमा प्रहरी तैनाथ

सैफ अली खान स्टारर वेब सिरिज तान्डवको विषयमा बबाल मच्चिएको छ । बिजेपी सांसद राम कदमले सैफ अली खानमाथि निशाना साँध्दै आफू एकपटक हिन्दू भावनालाई चोट पुर्याइएको उक्त वेब सिरिजको हिस्सा बन्न चाहेको बताएका छन् । यो विवादलाई मद्देनजर गर्दै सैफ र करिना कपुरको घरमा प्रहरीको सुरक्षा प्रदान गरिएको छ । करिना र सैफको घर फर्च्युन ...

करिना कपुर र सैफ अली खान नयाँ घरमा सरे, यस्ता छन् विशेषता

करिनाले आफ्नो नयाँ घरको केही झलक इन्स्टाग्राम पोस्टमार्फत् सेयर गरेकी छिन् । उनको नयाँ घर उनको पुरानो घरभन्दा केही टाढा तर पुरानो घरभन्दा निकै ठूलो भएको बताइएको छ । इन्स्टाग्राममा राखिएको एउटा पोस्टमा उनले आफ्नो कोठाको फोटो सेयर गरेकी छिन् । ती तस्बिरमा उनको बेडको एउटा कुन, एउटा सिसाको ढोका जसमार्फत् छतमा जान सकिन्छ । टेरेसको भुइँ चेस बेर्ड जस्तो देखिन्छ र यसले रोयल लुक देखाउँछ । यस्तै केही फ्रेममा करिना कपुर, सैफ अली खान र उनका छोरा तैमुरको तस्बिर पनि छ । फोटो सेयर गर्दै उनले लेखेकी छ