आउँदो आर्थिक वर्षमा शिक्षाको बजेट दोब्बर हुन्छ–शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अर्को वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा सञ्चालन हुने बताएका छन् । हाल राष्ट्रिय परीक्षाबोर्डमार्फत संघीयस्तरमा सञ्चालन हुँदै आएको एसईई अर्को वर्ष प्रदेश स्तरका बोर्डमार्फत सञ्चालन हुने उनको भनाइ थियो ।शिक्षा पत्रकार समूहले बुझाएको शिक्षा सुधारसम्बन्धी सुझाव पत्र बुझ्दै मन्त्री पौडेलले ऐन नआउँदा यसै वर्ष एसईई प्रदेशमा हस्तान्तरण गर्न […]