निरन्तर अभ्यासले हटाउँछ पागलपन र अल्जाइमर

काठमाडौँ– पागलपनका कारण धेरै हुन सक्छन् । निराशा, एक्लोपनाका साथै मानिसमा निहित व्यक्तिगत महत्त्वाकाङ्क्षा पनि पागलपनका कारण हुन सक्छन् । खासमा महत्त्वाकाङ्क्षा पुरा नभए पछि यसले ल्याउने निराशा नै पनि पागलपनको प्रमुख कारण बनेको छ । अहिलेको प्रतिस्पर्धात्मक र पूँजीवादी संयन्त्रमा चलेको संसारमा हरेक व्यक्ति वयस्क हुनेवित्तिकै भागदौडमा व्यस्त छन् । आर्थिक योजना बनाएर कुदाकुद […]