गौरीटाप (सोलुखुम्बु)– बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए । नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेर्स्याएका थिए । कोही हिमाल र गुँरासलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए त कोही राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मालगायतका कलाकारसँगको तस्बिर आफ्नो क्यामेरा र मोबाइलमा कैद […]
२८ वैशाख, काठमाडौं । काठमाडौंको एक होटलमा डरत्रास देखाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपुरको गैंडाकोट नगरपालिका-२ का २४ वर्षीय अनिष केसी, चितवन भरतपुर महानगरपालिका-१८ का अतित क्षेत्री, भरतपुर महानगरपालिका-११ …