फिलिपिन्स आँधी : मृतक संख्या ३७५ पुग्यो

एजेन्सी- फिलिपिन्समा गत बिहीबार आएको आँधीमा मृत्यु हुनेको संख्या ३७५ पुगेको छ । ‘सुपर टाइफुन राई’ आँधीका कारण ज्यान गुमाउनेको संख्या ३७५ पुगेको बीबीसीले जनाएको छ । आँधीमा कम्तीमा ५०० जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता छन् ।

सम्बन्धित सामग्री

फिलिपिन्स आँधी : ४७ जनाको मृत्यु, ६० जना बेपत्ता

एजेन्सी । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् । मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन […]

फिलिपिन्स आँधी अपडेट : मृत्यु हुनेको संख्या १६९ पुग्यो

काठमाडौँ – फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुगेको छ । राई आँधीले १०७ जना घाइते भएका छन् भने १५० वेपत्ता रहेको मनिला टाइम्सले लेखेको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । कोस्ट गार्ड र खाना, […]

फिलिपिन्स आँधी (अपडेट) : मृत्यु हुनेको संख्या ७५ पुग्यो

एजेन्सी । फिलिपिन्समा आएको विध्वंसकारी आँधीमा परि मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आँधीमा धेरै जना हराइरहेकोले मृतकको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । टाइफुन राई नामक आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरुमा ठूलो क्षति पु¥याएको बीबीसीले जनाएको छ । १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले रुखहरु भाँचिनुका साथै थुप्रै […]