काठमाडौँ- मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । एमालेका निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन निर्वाचित भएका हुन् ।
गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ...