काठमाडौँ– काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । गत भदौ २९ गते महानगर र सङ्घबीच भएको सम्झौताअनुसार सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सामुदायिक विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए। प्रशिक्षणमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम […]