नबिल बैंकको दराजसँग ईएमआई अभियान

नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिनाशुल्क ईएमआई अभियान सुरु गर्ने भएको छ । यसका लागि बैंकले दराजसँग सहकार्य गरेको छ ।