पुबुदुलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी

काठमडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई नियुक्त गर्ने तयारी गरेको छ । क्यानका एक शीर्ष अधिकारीले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी भएको बताएका छन् । नेपाली क्रिकेट टिममा पुबुदुको यो दोस्रो कार्यकाल हो । उनी सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए ।  पुबुदु दसानायके...

सम्बन्धित सामग्री

मसँग कुनै रकेट साइन्स छैन, तर मलाई विश्वास गर्नुस्

५ भदौ, काठमाडौं । मनोज प्रभाकर २३ साउनमा नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । पुबुदु दासानायकेले बीचैमा नेपाल छाडेपछि क्यानले भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर ५९ वर्षीय प्रभाकरलाई प्रशिक्षक बनाएको थियो । नेपालको मुख्य प्रशिक्षक बनेलगत्तै प्रभाकरले नेपाली टिमको केन्या भ्रमणको तयारी थालेका छन् । केन्या भ्रमणअघि नेपाली क्रिकेट अबको योजना लक्ष्य र […]

मोउरिन्होलाई पिएसजीको प्रशिक्षकमा नियुक्त गर्ने तयारी !

एजेन्सी । पिएसजीले प्रशिक्षक मोउरिसियो पोचेटिनोलाई बर्खास्त गर्ने तयारी गरिरहँदा नयाँ प्रशिक्षक कसलाई नियुक्त गर्ने भन्ने चर्चा पनि उत्तिकै चलेको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीले रोमाका प्रशिक्षक जोसे मोउरिन्होलाई नियुक्त गर्ने तयारी गरेको छ ।

प्रशिक्षक पोचेटिनोलाई म्यानचेस्टर युनाइटेडले नियुक्त गर्नसक्ने !

एजेन्सी । पिएसजी प्रशिक्षक मोउरिसियो पोचिटिनो यस सिजनको अन्त्यमा क्लब छोड्ने तयारी गरेको बताइएको छ । उनलाई म्यानचेस्टर युनाइटेडले अफर गरेको बताइएको छ ।

नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा श्रीनिवास नियुक्त

नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा भारतीय मूलका रघु राम श्रीनिवास नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० विश्व कप छनोटका लागि श्री निवासलाई फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए । नेपाली टोलीले अहिले ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल रहेको समूह ‘ए’ अन्तर्गतका खेल फे...

इभर्टनको प्रशिक्षक बन्ने तयारीमा लाम्पार्ड !

एजेन्सी । पुर्व चेल्सी प्रशिक्षक फ्रांक लाम्पार्डलाई इभर्टनको जिम्मेवारी दिन क्लबले तयारी गरेको बताइएको छ । केही दिन अगाडि इभर्टनका फ्यानहरुले समेत उनलाई नियुक्त गर्न क्लबसँग आग्रह गरेका थिए ।

क्रिकेट टिमको मुख्य प्रशिक्षकमा फेरि पुबुदु दोहोरिँदै

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकाली मूलका पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ। क्यानसम्बन्धित एक स्रोतले पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरिसकेको र उनको नियुक्तिको जानकारी अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) लाईसमेत आज पठाइसकेको बतायो।यसअघि पुबुदुले सन् २०११ देखि २०१५ सम्म नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।नेपालले सन् २०१४ मा आइसिसी टि–२० विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्दा

टोटनहमद्वारा प्रशिक्षक नुनो बर्खास्त, एन्टोनियो कोन्टे नियुक्त गर्ने तयारी

एजेन्सी । टोटनहमले प्रशिक्षक नुनो स्पिरातो सान्तोलाई बर्खास्त गरेको छ । जारी सिजन टोटनमले उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेपछि टोटनहमले उनलाई बर्खास्त गरेको हो ।

'रियल मड्रिडको अफर अस्वीकार गरेर युभेन्ट्स रोजेको हुँ'

एजेन्सी । प्रशिक्षक म्याक्स एलिग्रीले युभेन्ट्सका लागि रियल मड्रिडको अफर अस्वीकार गरेको खुलासा गरेका छन् । प्रशिक्षक जिनेदिन जिदानले रियल छोडेपछि उनलाई नियुक्त गर्ने तयारी भएको थियो ।

सातै प्रदेशमा प्रशिक्षक नियुक्त गर्ने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुलुकका सातवटै प्रदेशमा प्रशिक्षक नियुक्त गर्ने तयारी थालेको छ । क्यान