गोंगबु बैठकको निष्कर्षः तदर्थ समिति अस्वीकार्य

१८ असार, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले पार्टी नेतृत्वलाई दुई विकल्प दिएको छ । २२ गते बोलाइएको केन्द्रीय कार्यसमितिमा आउने सम्भावित एजेण्डाबारे साझा धारणा बनाउन संस्थापन इतर समूहको बैठक बसेको थियो, …