राष्ट्रपतिविरुद्ध अर्को परमादेश माग्न गठबन्धनलाई शम्भु थापा र रमण श्रेष्ठको सुझाव

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण कुमार श्रेष्ठले राष्ट्रपतिविरुद्ध सर्वोच्च अदालत जान सत्ता गठबन्धनलाई सुझाव दिएका छन् । उनीहरूले असार २८ को फैसलामै अदालतले राष्ट्रपतिका असंवैधानिक कामको न्यायिक परीक्षण हुने भनिसकेकाले सोही बमोजिम अर्को परमादेश माग्न सकिने सुझाव दिएका छन् । गठबन्धनका शीर्ष नेतासँग छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थापा र श्रेष्ठले […]

सम्बन्धित सामग्री

उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङ सर्वोच्च अदालतमा

उनीसँगै निवर्तमान कानून मन्त्री गोविन्द बन्दी,बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,रमण श्रेष्ठसहित निर्वाचन आयोगविरुद्ध रिट लिएर गुरुङ सर्वोच्च गएका हुन्।...

महाअभियोग मुद्दा हो, फैसला हुनैपर्छ : शम्भु थापा

२९ भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वन्यायाधीश समाज र त्यसका पदाधिकारीमाथि प्रयोग गरेको शब्दप्रति खेद व्यक्त गरेका छन् । महाअभियोग सिफारिस समितिले त्यो शब्दहरु हटाउने निर्णय गर्नुपर्ने उनको माग छ । पूर्वन्यायाधीश समाजले बुधबार गरेको कार्यक्रममा थापाले भने, ‘जस्ता तुच्छ शब्द प्रयोग गर्नुभयो, त्यसले उहाँको हैसियत के रहेछ भन्ने […]

प्रधानन्यायाधीशको सिट खाली भइसक्यो : शम्भु थापा

काठमाडाैं : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका छन्। बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको भन्दै नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्षी दलको भएको बताए। बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको उनको तर्क छ। ‘आज प्रधानन्यायाधीशको सिट खाली छ। कसरी मनोनयन गर्ने, कसरी नियुक्ति

प्रधानन्यायाधीश जबरामाथि फेरि खनिए शम्भु थापा, पैसामा लिप्त भएको आरोप

काठमाडौं, २३ कार्तिक । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पैसामा लिप्त भएको आरोप लगाएका छन् । आज (मंगलबार) संवैधानिक कानून व्यवसायी मञ्चले आज ‘न्यायापालिकाको वर्तमान संकट र निकास विषय’ छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिलेको प्रधानन्यायाधीश पैसामा लिप्त हुनुभयो । आर्थिक विचलनमा लिप्त हुनुभयो । हरिकृष्ण कार्कीको प्रतिवेदन […]

प्रधानन्यायाधीश जबरालाई भेट्दै शम्भु थापा र हरिहर दाहाल

काठमाडौं, १३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र हरिहर दाहालले भेट्ने भएका छन् । थापा र दाहालको जबरासँग भेट तय भएको हो । नेपाल बार एशोशिएसनले जबरालाई राजीनामाका लागि दबाब दिइरहँदा भेट हुन लागेको हो । बारका पूर्व अध्यक्ष थापा र दाहाल पनि जबराको विपक्षमा उभिएका छन् । यद्यपि, थापा […]

राष्ट्रपति भण्डारीमाथि किन खनिए शम्भु थापा?

काठमाडौँ: वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीलाई लिएर प्रश्नै-प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाका तर्फबाट बहस गर्दै थापाले प्रधानमन्त्री संविधानले जन्माउने हो कि राष्ट्रपतिले भनेर प्रश्न गरे। थापाले बहुमत सांसदको निर्णय रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताए। आफ्नो निर्णयको न्यायिक पुनरवलोकन हुन नसक्ने राष्ट्रपतिको…

झापामा चार दशकदेखि निरन्तर मानव–हात्ती द्वन्द्व, कति छन् हात्ती ?

झापा / पन्ध्र दिन अघिमात्र शम्भु थापा र दुर्गा थापाको भागी बिहे भएको थियो । रातको मस्त निन्द्रामा थिए नव दम्पती । भारतबाट छिरेको जङ्गली

सर्वोच्चको फैसलाबारे कानुन व्यवसायीसँग छलफल गर्दै प्रचण्ड-नेपाल

अहिले सिंहदरबारमा भइरहेको छलफलमा प्रचण्ड-माधव समूहका नेतासहित कानुन व्यवसायीहरू शम्भु थापा, मुक्ति प्रधान, रमण श्रेष्ठ,टीकाराम भट्टराईलगायत छन्।