विपद् व्यवस्थापनमा महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षण गर्न महिला आयोगको ध्यानाकर्षण

काठमाडौं । विपद् व्यवस्थापनमा महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षण गर्न राष्ट्रिय महिला आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै केही दिन अगाडि परेको लगातार भारी वर्षाका कारण आएको बाढी, पहिरो, भूक्षय र डुबानका घटनामा परी देशभरिबाट सयौंको ज्यान गएको, हजारौं व्यक्ति बेपत्ता र विस्थापित भएको र महिला, बालबालिका, ज्येष्ठ […]