मेचीपारि बन्यो प्रहरी बिट

‘मेचीपारिको नेपाल’ भनेर चिनिने झापाको भद्रपुर–५ मा दुई तले पक्की संरचनासहितको प्रहरी बिट निर्माण गरिएको छ ।

सम्बन्धित सामग्री

मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

झापा । पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो ।

मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ। भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा १६ लाख ८० हजार रुपैयाँको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो। बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका छन्।