काठमाडौं, ४ भदौ । निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको दुई दिनमै नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी लोकतान्त्रिकले नाम परिवर्तन गर्दैछन् । एमाले समाजवादी पार्टीले नेकपा एकीकृत समाजवादी नाम फेरेको छ । एमाले नेता राजेन्द्र पाण्डेसहित पुगेर नाम संशोधन गरेका छन् । नेकपा एमाले समाजवादी मूल पार्टीसँग मिल्दोजुल्दो नेकपा एमाले राखिएकाले निर्वाचन आयोगले अस्वीकार […]