काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक शनिबार पनि बस्दैछ । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची संशोधन गर्न कांग्रेसले बैठक राख्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । बैठकबाट नाम संशोधन गरिने ती नेताले बताए। संस्थापतइतर समूह असोज ३ गते आयोगमा बुझाइएको बन्दसूची सच्याउनु पर्ने माग राख्दै […]