राष्ट्रपतिले चीनकाे जीएसआईलाई सम्बोधन, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भन्छन्– हाम्रो समर्थन छैन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)मा भर्चुअल रूपमा सहभागी हुने भएकी छन् । बेइजिङको समयअनुसार राति ९ देखि १०ः३० सम्म हुने कार्यक्रममा उनले सम्बोधन गर्नेछिन् ।  चीनले नेपाल सरकारलाई उक्त कार्यक्रममा सहभागी हुन पत्र लेखेको थियो । सरकारले कार्यक्रममा सहभागी हुने नहुनेबारे संसद्मा समेत प्रश्न उठेको थियो...