ओलम्पिक पुरुष फुटबल: फ्रान्समाथि मेक्सिकोको फराकिलो जित, स्पेन इजिप्टसँग बराबरीमा रोकियो

टोकियो ओलम्पिक अन्तर्गत आज सम्पन्न पुरुष फुटबल अन्तर्गत समूह 'ए' को खेलमा मेक्सिको यू २३ टिमले फ्रान्स यू २३ टिमलाई हराएको छ। जापानमा जारी प्रतियोगितामा आज सम्पन्न खेलमा मेक्सिकोले ४-१ ले खेल आफ्नो पक्षमा पारेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा भेगा एलेक्सिसले लाइनेज डिएगोको पासमा गोल गर्दै मेक्सिकोलाई अग्रता…

सम्बन्धित सामग्री

साफ यू १७: श्रीलंकामाथि नेपालको फराकिलो जित, फाइनलमा भारतसँग खेल

काठमाडौं: श्रीलंकामा जारी साफ यू १७ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। कोलम्बोस्थित रेडकोर्ष स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि ६-० गोलको फराकिलो जित निकालेको हो। खेलको २१ औं मिनेटमा कप्तान प्रशान्त लक्ष्मणको गोलमा नेपालले अग्रता बनाएको थियो। त्यसको दुई मिनेट…