अर्घाखाँची जिल्ला समन्वय समितिमा एमाले निर्विरोध

अर्घाखाँची । अर्घाखाँची जिल्ला समन्वय समिति पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । संयुक्त गठबन्धनले उम्मेदवारी नदिएपछि एमालेका उम्मेदवारहरु प्यानल नै निर्विरोध चयन भएका हुन् । समन्वय प्रमुखमा जिवनारायण कोइराला, उपप्रमुखमा लक्ष्मी शर्मा लगायत रहनुभएको छ । ६ वटा स्थानीय तहका १२ जना जनप्रतिनिधिमध्ये एमालेका ८ र गठबन्धनका ४ जना जनप्रतिनिधि चुनावमा सहभागी […]

सम्बन्धित सामग्री

अर्घाखाँची जिससमा एमाले प्यानलै निर्विरोध

जिल्ला समन्वय समिति अर्घाखाँचीमा नेकपा (एमाले) का उम्मेदवारहरु प्यानलै निर्विरोध निर्वाचित हुनुभएको छ । पाँचदलीय गठबन्धनले निर्धारित समयमा उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदातामध्ये ८ जना बहुमत एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत नभएपछि उहाँहरु निर्विरोध हुनुभएको हो ।

२५ वर्षपछि अर्घाखाँची जिससमा एमालेको विरासत कायम

अर्घाखाँची – जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाइ एमालेको भएपछि गठबन्धनबाट उम्मेदवारी दर्तासमेत भएन । यससँगै अब जिल्ला समन्वय समितिको प्रमुख एमाले नेता जीवनारायण कोइराला भएका छन् । […]

अर्घाखाँची जिससमा एमालेको प्यानलै निर्विरोध, प्रमुखमा चुनिए कोइराला

अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । पाँचदलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन । यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जिवनारायण कोइराला निर्विरोध […]

जिसस अर्घाखाँचीमा एमालेको प्यानलै निर्विरोध निर्वाचित

अर्घाखाँची – जिल्ला समन्वय समिति (जिसस) अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन्। ५ दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्। मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन। यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जिवनारायण कोइराला निर्विरोध चयन […]

अर्घाखाँची जिससको सबै पदमा एमालेका उम्मेदवार निर्विरोध

जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाइ एमालेको भएपछि गठबन्धनबाट उम्मेदवारी दर्तासमेत भएन ।  यससँगै अब जिल्ला समन्वय समितिको प्रमुख एमाले नेता जीवनारायण कोइराला भएका छन् । पाणिनी–५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटी सदस्यसमेत हुन् । उपप्रमुख भने नेत्री लक्ष्मी शर्मा ज्ञवाली भएकी छिन् ।