११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँ ठाउँको विकास होस्

बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन्।

सम्बन्धित सामग्री

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन् –  गाउँठाउँको विकास होस्

बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका – ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँ-ठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् ।बैतडीमा ४४० जनप्रतिनिधि छान्‍नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदात