रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।

सम्बन्धित सामग्री

अमेरिकाले पाकिस्तानी व्यवहार परिवर्तन गर्ला ? - Naya Patrika

आतंककारी समूहको संक्रमण अन्त्य गर्न अस्वीकार गरेको जरिवानास्वरूप पाकिस्तानको सुरक्षा सहायताका लागि विनियोजन गरिएको करिब २ अर्ब डलर फ्रिज गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय सही दिशामा चालिएको एउटा कदम...पूरा पढ्नुहोस् »