दक्षिण कोरियाले आक्रमण गरे परमाणु हतियारबाट जवाफ दिने उत्तर कोरियाको चेतावनी

काठमाडौं : उत्तर कोरियाले आफूमाथि आक्रमण गरे दक्षिण कोरियालाई परमाणु हतियारले जवाफ दिने चेतावनी दिएको छ। पछिल्लो दिनमा उत्तर कोरियाका नेता किम जोंग उनकी बहिनी किम यो जोंगले यो धम्की दोहोर्‍याइरहेको बिबिसीले जनाएको छ।  दक्षिण कोरियाका रक्षामन्त्रीको भनाइ पछि उनको यो चेतावनी आएको हो। दक्षिणका रक्षा मन्त्रीले आफ्ना सेना उत्तर कोरियाको कुनै पनि स्थानमा आक्रमण गर्न सक्षम रहेको बताएका थिए। लगत्तै किम यो जोंगले दक्षिणका रक्षामन्त्रीले यसो भनेर ठूलो गल्ती गरेको प्रतिक्रिया दिएकी

सम्बन्धित सामग्री

अमेरिका र दक्षिण काेरियालाई उत्तर कोरियाको चेतावनी

काठमाडौं । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई दिगो, दृढ र अपरिहार्य सैन्य उपायका साथ जवाफ दिने चेतावनी दिएको छ । गत साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण र चारवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाको वायुसेनाले संयुक्त रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेपछि उत्तर कोरियाको यस्तो चेतावनी आएको […]

संयुक्त सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी - Naya Patrika

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाले निन्दा गरेको छ । अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि राजधानी सिउलमा गरेको सैन्य अभ्यासको उत्तर कोरियाले निन्दा गरेको हो । पाँच...पूरा पढ्नुहोस् »

सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य अभ्यास सोलमा सोमबार सुरु भएको छ । यो अभ्यास पाँच दिनसम्म चल्ने पनि बताइएको छ ।

संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

प्योङयाङ, मंसिर १९ गते । दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर...

अमेरिका र दक्षिण कोरियालाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा

संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी :: Pahilopost.com

प्योङयाङ :  दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ।  उत्तर कोरियाले सैन्य अभ्यासको कडा शब्दमा विरोधगर्दै आफ्ना विरुद्ध लक्षित रहेको सैन्य अभ्यासको आफूहरुले जवाफ दिने चेतावनी दिएको उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले जनाएको

अमेरिकालाई गतिलो जवाफ दिने उत्तर कोरियाको चेतावनी

काठमाडौं । अमेरिकाले आफुमाथि लगाएको प्रतिबन्धको गतिलो जवाफ दिने उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको छ ।