अमेरिकामा नयाँ पुस्तालाई लोकसंस्कृति बुझाउन खोज्दै अभिनेता राहुल (भिडियो)

५० को दशकदेखि अभिनय यात्रा थालेका राहुल केसी अर्थात तेजिन्द्र केसी हाल अमेरिका बस्दै आएका छन्। विगत दश वर्षदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका केसीले एक दर्जन चलचित्र तथा सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। निरन्तर अभिनयमै क्रियाशील छन्। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का महासचिवसमेत रहेका केसीले नयाँ वर्षका अवसर पारेर वरिष्ठ लोक गायक खड्ग गर्बुजा […]