काठमाडौं- गत फागुन २१ को चुनावी धक्कापछि नेकपा एमालेभित्र सुरु भएको पार्टी पुनर्गठनको बहस अहिले आएर नेतृत्वको टकरावमा अल्झिएको छ। पार्टी पुनर्गठनका लागि सुझाव संकलन गरेर तयार पारिएको करिब ६० पृष्ठ लामो प्रतिवेदन अलपत्र परेको छ । उक्त प्रतिवेदनलाई लिएर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच मतभेद चर्किएको छ। प्रतिवेदनमाथि छलफल गर्नुपर्ने कार्यदलको […]